आयोगबाट निवेदन फिर्ता लिन अध्यक्ष यादव लाई ठाकुर – महतोको आग्रह : बबहरमलमा ठाकुरपक्षको छलफल जारी

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ। बैठक दिउँसो साढे १ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बसिरहेको एक नेताले बताए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको अवस्थामा थप रणनीति बनाउन जसपा छलफलमा जुटेको हो। यसअघि प्रधानमन्त्री देउवालाई जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले साथ दिँदै आएकोमा आइतबार महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले … Continue reading आयोगबाट निवेदन फिर्ता लिन अध्यक्ष यादव लाई ठाकुर – महतोको आग्रह : बबहरमलमा ठाकुरपक्षको छलफल जारी